दफा ५०
मूल्य अन्तर तोक्न सक्ने
आयोगले ऐन तथा यस नियमावली बमोजिम; अनुमतिपत्र प्राप्त संस्थाहरूबीच खानेपानी तथा सरसफाइ सेवाको व्यापारिक क्रियाकलाप वा खानेपानी सेवा तथा सरसफाइ सेवा खरिद गरी पुनः बिक्री गर्दाको मूल्य अन्तर तोक्न सक्नेछ।